オンラインで「にほんごのせんせい」を全国に届けます!遠隔地こども日本語教育事業「NICO|にほんご×こどもプロジェクト」

『NPO法人 青少年自立援助センター』に、いいね!やシェアだけで支援金を届けられます。~ NPO/NGOを誰でも簡単に無料で支援できる!gooddo(グッドゥ) ~

お問い合わせ/Contact

【事務局・福生教室】(Office/Fussa School)

TEL: 042-552-7400

MAIL: info@kodomo-nihongo.com
月曜日~土曜日 9:00~19:00

(土曜日は~12時)

Co-Pre    बिदेशी मूलका र स्कूल भर्ना हुनु भन्दा अगाडीका बालबालिकाका निमित्त शैशिक सहायता प्रोग्राम

やさしい にほんご】   English】 【Tagalog】 【español】 【नेपाली】 【中国(簡)

भरना खुला!

Co-Preक्लास बिदेशी मूलका स्कूल भर्ना हुनु भन्दा अगाडीका बालबालिकाले स्कूल जीवनमा आवश्यक जापानी भाषा तथा स्कूलको नियम र आवश्यक पर्ने सर-समानको बारेमा जानकारी लिएर बिना कुनै अप्ठ्यारोका साथ स्कूल जीवनको सुरुवात गर्न सकुन् भन्ने हेतुले सपोर्ट गर्ने स्कूल भरनाको सहयोग प्रोग्राम हो।

भाग लिन सक्ने बालबालिका

सन् 2018साल अप्रिल महिनामा प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिका अनि अभिभावक मध्य कुनै एक बिदेशी (अथवा दुबै) बिदेशी

 

(जापानी भाषा बोल्न नसक्ने बालबालिका मात्र नभएर जापानमा जन्मि जापानको बसाई लामो भएका बालबालिकाले पनि भाग लिन सक्नेछन्।)

 

प्रोग्राम

 

प्रोग्राम सुरुहुने मिती

2018.1.27,2.24,3.17   13:00~16:00

स्थान

फुस्सा नगर भित्रको प्राथमिक स्कूल(Fussa Dai ichi Shogakko)

 

Co-preक्लास

हिरागाना, भाषाको ज्ञान

गणितको ज्ञान

दैनिक जीवनको ज्ञान( कापी कलम आदिको चलाउने तरिका,आवश्यक सर-समान,स्कूलको नियम,शैक्षीक व्यवहार आदि)

अभिभावकलाई निर्देशन

जापानको स्कूल जीवनको बारेमा, आवश्यक सामान तथा स्कूलसंगको कम्युनिकेसन

पढाइ शुल्क नि शुल्क (पैसा तिर्न नपर्ने)     
   

निवेदन भर्ने तरिका

 

 यहाँ

 

वा

 

फोन 042-552-7400

इमेल  info@nihongo-kodomo.net